मातृस्वसा

Romanized: maatrisvasaa, maatrisvasa, matrisvasaa, maatriswasaa

सानीमा वा ठुलीआमा; आमाकी बहिनी वा दिदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सानीमा वा ठुलीआमा; आमाकी बहिनी वा दिदी।

सम्बन्धित शब्दहरू