प्रजातन्त्रात्मक

Romanized: prajaatantraatmaka, prajaatantraatmak, prajaatantratmaka, prajatantraatmaka

प्रजा वा प्रजाद्वारा निर्वाचित प्रतिनिधिको शासन भएको; प्रजासत्तात्मक (राज्यव्यवस्था)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रजा वा प्रजाद्वारा निर्वाचित प्रतिनिधिको शासन भएको; प्रजासत्तात्मक (राज्यव्यवस्था)।

सम्बन्धित शब्दहरू