तारो
Romanized: taaro, taro
बाण, गोलीजस्ता अस्त्रले ताकिने निशाना; लक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तारा]
1
बाण, गोलीजस्ता अस्त्रले ताकिने निशाना; लक्ष्य।