सिधार्नु

Romanized: sidhaarnu, shidhaarnu, shidharnu, sidharnu

काम सिद्ध गरेर जानु; हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत सृ + नु]

१.
काम सिद्ध गरेर जानु; हिँड्नु।
२.
प्राण जानु; मर्नु।

सम्बन्धित शब्दहरू