सिधा
Romanized: sidhaa, sidh, shidhaa, shidha
सिधा (sidhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिधा(१)
(नाम [सिद्धान्न])
१..
विशेष पर्वमा ब्राह्मणलाई दान दिइने दाल, चामल आदि काँचो अन्न।
२..
नपकाएको अन्न।
सिधा(२)
(विशेषण [संस्कृत सिद्ध])
१..
कपटको भाव वा कुटिलता नभएको; सरल प्रकृतिको।
२..
सरलशान्त स्वभावको; साधु।
३..
सोझो
४..
नबाङ्गिई सोझै माथितिर उभिएको; सोझो गरी ठडिएको।
५..
(नामयोगी)
अगाडि; सामुन्ने।