सिधासादा

Romanized: sidhaasaadaa, sidhaasaada, sidhaasadaa, sidhasaadaa

सरल मिजासको; शान्त प्रकृतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सरल मिजासको; शान्त प्रकृतिको।
२.
सिधा र सादा।

सम्बन्धित शब्दहरू