सादा

Romanized: saadaa, saada, sadaa, saad

कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको; सामान्य किसिमको; साधारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको; सामान्य किसिमको; साधारण।
२.
अनेक रङ, बुट्टा आदि नभएको।
३.
छलकपट नभएको; मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल।

सम्बन्धित शब्दहरू