गादा

Romanized: gaadaa, gaada, gadaa, gaad

पुरुषले दुई काँधमा गाँठो पारेर पिठ्युँमा झुन्ड्याएर लगाइने कपडा; सिस्नाको भुवाबाट बनेको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरुषले दुई काँधमा गाँठो पारेर पिठ्युँमा झुन्ड्याएर लगाइने कपडा; सिस्नाको भुवाबाट बनेको कपडा।

सम्बन्धित शब्दहरू