गादो

Romanized: gaado, gado

पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गात्र]

1
पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने कपडा; दौरा आदिको साटो बेरिने आङको पहिरन।

सम्बन्धित शब्दहरू