कादो
Romanized: kaado, kado
हिलो; धान रोपाइँ गर्न हिल्याइएको माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्दम]
1
हिलो; धान रोपाइँ गर्न हिल्याइएको माटो।