लादो Romanized: laado, lado हे. लाद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. लाद्रो। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. अवैध रूपमा यौन सम्पर्क गरी गर्भ रहेको पेट; भुँडी (गाली अर्थमा)। २. लाद्रो; भुँडी; पेट; गर्भ। सम्बन्धित शब्दहरू लादा दादो लाद्ना लाद्नु लाद्रे लाद्रो लादी लादे