लाद्नु
Romanized: laadnu, ladnu
लदाउनु, भारी बोकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत लद्दइ+नु]
१.
लदाउनु, भारी बोकाउनु।
२.
भारी बोक्नु।
३.
भारी हाल्नु।