लादे
Romanized: laade, lade
ठुलो भुँडी भएको; मुँडे; मुँडीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाद + ए]
१.
ठुलो भुँडी भएको; मुँडे; मुँडीवाल।
२.
धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू (निन्दार्थमा)।