जल्लाद

Romanized: jallaada, jallaad, jallad, jallada

फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति।
२.
(विशेषण) साहै क्रूर तथा निर्दय (व्यक्ति)।

सम्बन्धित शब्दहरू