सलाद

Romanized: salaada, salaad, salad, shalaada

केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी स्यालाड]

१.
केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्थ।
२.
काँचै खाइने एक प्रकारको कन्दको पात।

सम्बन्धित शब्दहरू