लादी
Romanized: laadi, laadee, ladee, ladii
भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत लद्दी]
१.
भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा।
२.
हात्ती, घोडा आदिको विष्ठा; लिदी।