लादीगुदी
Romanized: laadigudi, laadeegudi, laadigudee, ladeegudi
छुट्याउन कठिन हुने गरी मिसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छुट्याउन कठिन हुने गरी मिसिएको।
२.
छेलोखेलो।
३.
हे. लादीभुँडी।