अमृतरस

Romanized: amritarasa, amritaras, amritarasha, amritarash

रसादि ओखती; गोरस; सफा पानी; दाख, नास्पाती आदिको रस; गुर्जो वा खयरको रस; परबर वा मुँगको झोल; सोमलताको रस;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रसादि ओखती; गोरस; सफा पानी; दाख, नास्पाती आदिको रस; गुर्जो वा खयरको रस; परबर वा मुँगको झोल; सोमलताको रस; कपुरपानी; पोलिएको लसुनको पोटी पिँधी त्यति नै मात्रामा प्याजको झोल मिसाएको लेदो।

सम्बन्धित शब्दहरू