अप्रतिदेय

Romanized: apratidey, apratideya

सहायतार्थ दिइएको (धन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सहायतार्थ दिइएको (धन)।
२.
फिर्ता गर्नु नपर्ने (ऋण)।
३.
(नाम) दान।

सम्बन्धित शब्दहरू