मध्यम

Romanized: madhyam, madhyama

गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला ।
२.
जेठोभन्दा पछिको; माहिलो।
३.
(नाम) सङ्गीतका सप्तस्वरमध्येको तीन सय बिस नादलहरी हुने 'म'-स्वर।

सम्बन्धित शब्दहरू