मध्यमपुरुष

Romanized: madhyamapurusha, madhyamapurush, madhyamapurus, madhyamapurusa

व्याकरणअनुसार आफूले कुरा गरेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष- प्रथम, द्वितीय र तृतीयमध्ये एक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्याकरणअनुसार आफूले कुरा गरेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष- प्रथम, द्वितीय र तृतीयमध्ये एक; द्वितीयपुरुष (तँ, तिमी आदि)।

सम्बन्धित शब्दहरू