मध्यमार्गी
Romanized: madhyamaargi, madhyamaargee, madhyamargee, madhyamargii
बौद्ध दर्शनको माध्यमिक सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मध्यमार्ग+ई]
१.
बौद्ध दर्शनको माध्यमिक सिद्धान्त।
२.
घोर उग्रपन्थ र घोर दक्षिणपन्थ त्यागी दुवैका बिचको मार्ग अँगाल्नेवाला।
३.
बिचको बाटो अपनाउने; विपरीत विचार वा सिद्धान्त नरुचाउने; मध्यममार्गी।