मध्यमाङ्गुल
Romanized: madhyamaanggula, madhyamaanggul, madhyamanggula, madhyamanggul
वास्तु वा मूर्तिकलाको नापोमा प्रयोग हुने, जौको पेटतिरबाट मिलाएर राख्दा सात जौ बराबरको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्तु वा मूर्तिकलाको नापोमा प्रयोग हुने, जौको पेटतिरबाट मिलाएर राख्दा सात जौ बराबरको नापो।