मध्यमा
Romanized: madhyamaa, madhyam, madhyama
हात वा खुट्टाका पाँच औंलामध्ये बिचको औंलो; माझी औंलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हात वा खुट्टाका पाँच औंलामध्ये बिचको औंलो; माझी औंलो।
२.
नायकका गुण वा दोषका आधारमा मानअपमान गर्ने नायिका।
३.
मध्यम श्रेणीको परीक्षा; प्रमाणपत्र वा इन्टरमिडिएट तहको परीक्षा।
४.
रजोवती स्त्री।