मध्यमार्ग
Romanized: madhyamaarga, madhyamaarg, madhyamarg, madhyamarga
दुई विपरीत दृष्टिकोणका बिचमा पर्ने उपाय; बिचको बाटो; मध्यवर्ती मार्ग; मध्यममार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मध्य+मार्ग]
1
दुई विपरीत दृष्टिकोणका बिचमा पर्ने उपाय; बिचको बाटो; मध्यवर्ती मार्ग; मध्यममार्ग।