मध्यमस्तर

Romanized: madhyamastar, madhyamashtara, madhyamashtar, madhyamastara

उच्च र निम्नका बिचको स्तर; मझौला तह; साधारण स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उच्च र निम्नका बिचको स्तर; मझौला तह; साधारण स्थिति।

सम्बन्धित शब्दहरू