मध्यमस्तरीय
Romanized: madhyamastariy, madhyamashtariya, madhyamastareeya, madhyamashtariy
मध्यमवर्गीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मध्यमवर्गीय।
२.
मध्यमस्तरको; मझौला तहको; साधारण।