उत्ताउलोपना

Romanized: uttaaulopanaa, uttaaulopana, uttaulopanaa, uttaaulopan

उच्छृङ्खलता; जथाभाबी गर्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उच्छृङ्खलता; जथाभाबी गर्ने प्रवृत्ति।

सम्बन्धित शब्दहरू