ताउलो

Romanized: taaulo, taulo

भात, खोले आदि पकाउने साधारण र मझौला खालको तामा, पित्तल आदिको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तातल]

1
भात, खोले आदि पकाउने साधारण र मझौला खालको तामा, पित्तल आदिको भाँडो।

सम्बन्धित शब्दहरू