नागबेली

Romanized: naagabeli, naagabelee, nagabelee, nagabelii

नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति; कुण्डलाकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति; कुण्डलाकृति।
२.
छाया र पहाडको खोच भुईंमा हाँगा फाटेर लाम्चिएका ससाना पात हुने, कहिल्यै फल र फूल नलाग्ने, आयुर्वेदअनुसार नसालाई ठिक गर्ने, धातुरोग, बाथ, फोक्सो र मृगौलाको रोगलाई शमन गर्ने गुण बताइएको एक थरी बाङ्गोटिङ्गो लहरो।
३.
पानको लहरो; नागवल्ली।
४.
(विशेषण) सर्पको हिँडाइजस्तो ब‌ङ्गोटिङ्गो परेको (रेखा, बुट्टा आदि)।

सम्बन्धित शब्दहरू