कविला

Romanized: kavilaa, kawilaa, kavil, kawila

परिवार; जहान; जहान र छोराछोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी कबीला]

१.
परिवार; जहान; जहान र छोराछोरी।
२.
सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्य एसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखापरेका तर आधुनिक प्रभावले गर्दा लुप्तप्राय) असङ्ख्य मानव दलमध्ये कुनै एक।

सम्बन्धित शब्दहरू