अधिमूल्यन

Romanized: adhimulyan, adhimoolyana, adhimoolyan, adhimuulyan

कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य; मूल्य वृद्धि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य; मूल्य वृद्धि गर्ने काम।
२.
मूल्यको आधारमा गरिने काम।
३.
दैनिक उपभोगका वस्तुको बजारभाउमा वृद्धि देखा पर्ने काम; महँगीको वृद्धि।

सम्बन्धित शब्दहरू