अवमूल्यन
Romanized: avamulyan, awamulyana, awamulyan, avamoolyana
कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया।
२.
सरकारले अरू देशका मुद्राका तुलनामा आफ्नो देशका मुद्राको मूल्य घटाउने काम।