जनआस्था

Romanized: janaaasthaa, janaaastha, janaasthaa, janaaasth

ना. सर्वसाधारण जनताका मनमा स्थान पाउन सक्ने विषय वा कुरा; जनसमुदायको आन्तरिक विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सर्वसाधारण जनताका मनमा स्थान पाउन सक्ने विषय वा कुरा; जनसमुदायको आन्तरिक विश्वास।

सम्बन्धित शब्दहरू