अन्तरघात
Romanized: antaraghaata, antaraghaat, antaraghat, antaraghata
आन्तरिक रूपमा कसैलाई चोट पुर्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आन्तरिक रूपमा कसैलाई चोट पुर्याउने काम।
२.
आफूले विश्वास गरेका आफ्नै समूहका व्यक्तिले आफूमाथि गर्ने आघात।