अनुसङ्घात

Romanized: anusangghaata, anusangghaat, anusangghata, anusangghat

भूकम्प आदिको पश्चकम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भूकम्प आदिको पश्चकम्पन।
२.
मनको बिलौना; मानसिक आघात।

सम्बन्धित शब्दहरू