जङ्घा

Romanized: jangghaa, janggha, janggh, janghaa

घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाङ; उरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाङ; उरु।
२.
कैंचीको काट्ने धार।

सम्बन्धित शब्दहरू