अन्तर्वाष्प
Romanized: antarvaashpa, antarvaashp, antarvashpa, antarwaashpa
भित्रभित्रै आँसु दबाई वा रोकी राखेको तर गहमा आँसु देखिने गरी चाहिँ नरोएको; अश्रुमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्रभित्रै आँसु दबाई वा रोकी राखेको तर गहमा आँसु देखिने गरी चाहिँ नरोएको; अश्रुमय।