गुम्फन
Romanized: gumphan, gumfana, gumfan, gumphana
गुँथ्ने वा गाँस्ने काम; उनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुँथ्ने वा गाँस्ने काम; उनाइ।
२.
शृङ्खलित वा क्रमबद्ध गर्ने काम; मिलाउने काम ।
३.
सजावट; सजिसजाउ।