गुम्फित

Romanized: gumphit, gumfita, gumfit, gumphita

गुम्फन भएको वा गरिएको; गाँसिएको; मिलाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुम्फन भएको वा गरिएको; गाँसिएको; मिलाइएको।

सम्बन्धित शब्दहरू