अर्फ

Romanized: arph, arfa, arf, arpha

पहेँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो। (यसको रस माछाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पहेँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो। (यसको रस माछाका निम्ति विष हुन्छ।)

सम्बन्धित शब्दहरू