गल्फ

Romanized: galph, galfa, galf, galpha

काठको सानो भकुन्डोलाई ठुलो चौरमा उकालो ओरालो परेको क्षेत्रमा विशेष प्रकारको लट्ठीले हानी त्यस भकुन्डालाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
काठको सानो भकुन्डोलाई ठुलो चौरमा उकालो ओरालो परेको क्षेत्रमा विशेष प्रकारको लट्ठीले हानी त्यस भकुन्डालाई उडाएर जमिनमा खसेपछि भकुन्डो जत्रो प्वालभित्र प्रवेश गराई खेलिने एक भलादमी खेल।

सम्बन्धित शब्दहरू