गल्फै

Romanized: galfai, galphai

गाई, भैँसी, बाख्राबाख्रीले पेट भरेपछि मुख यताउता चलाएर बस्ने काम; उग्राउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया [गन्गा.]

1
गाई, भैँसी, बाख्राबाख्रीले पेट भरेपछि मुख यताउता चलाएर बस्ने काम; उग्राउने काम।

सम्बन्धित शब्दहरू