गल्थो

Romanized: galtho

गुच्छो; शिथिल गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गुच्छो; शिथिल गाँठो।
२.
धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।
३.
फरिया लगाउँदा पोल्टामा पर्ने मुजाको गाँठो।
४.
हातलाई कुमतिर मोडेर त्यसभित्र अटाइने धान, गहुँ, घाँस आदिको मुठो।

सम्बन्धित शब्दहरू