थम्त्याउनु

Romanized: thamtyaaunu, thamtyaunu

थामथुम पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
थामथुम पार्नु।
२.
बालकलाई पिठिउँमा थपथपाएर सुताउने प्रयास गर्नु।

सम्बन्धित शब्दहरू