फुङ्स्युन

Romanized: phungsyuna, phungsyun, fungsyuna, fungsyun

कुनै काम गर्नका लागि हौस्याउनु; काम गर्न प्रेरित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कुनै काम गर्नका लागि हौस्याउनु; काम गर्न प्रेरित गर्नु।
२.
बच्चाहरूलाई कुरैकुराले फकाउनु; फुर्क्याउनु; फुरुङ्ङ पार्नु।

सम्बन्धित शब्दहरू