पत्युन
Romanized: patyun, patyuna
पत्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्याउनु।
२.
दुध दिन आनाकानी गर्ने गाईभैँसीलाई दुध दुहुने बेलामा दिइने राम्रो घाँस, खोले दिएर फकाउनु।