हत्युन
Romanized: hatyun, hatyuna
अरूको वस्तु आफूले जबरजस्ती लिनु; बलमुढ्याइँ गरेर अरूलाई अधीनमा लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूको वस्तु आफूले जबरजस्ती लिनु; बलमुढ्याइँ गरेर अरूलाई अधीनमा लिनु।
२.
भैँसीलाई पाडीबिना दुध दिने बनाउनु।