तिख्या
Romanized: tikhyaa, tikhy, tikhya
एकदमै चतुर; धूर्त; तिखे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै चतुर; धूर्त; तिखे।
२.
तिखो; धारिलो।