तिखे
Romanized: tikhe
तिखो खालको; चुच्चो परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तिखो+ए]
१.
तिखो खालको; चुच्चो परेको।
२.
तिखो पारिएको; तीक्ष्ण; टाठो (हेय)।